Jun 05 2026 | २०८३, जेठ २२ गते
05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।
आज प्रतिनिधि सभाको बैठक पनि छ । बैठक जानुअघि सांसदहरूसँग छलफल गर्न खोजिएको बताइएको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By