Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड–देउवाले गरे राप्रपासँग सत्ता सहकार्यको प्रस्ताव, लिङ्देनको जवाफ - सत्ता प्राथमिकतामा छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

कोशीमा मात्रै नभएर सबैतिर सहकार्य गर्न प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले लिङ्देनसँग सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् ।

संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रधानमन्त्री प्रचण्डले लिङ्देनलाई प्रस्ताव गरेको स्रोतले बतायो । तर अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको प्रस्तावबारे सकारात्मक जवाफ नदिएको बताइएको छ ।

जवाफमा अध्यक्ष लिङ्देनले सत्तालाई आफूहरुले प्राथमिकतामा नराखेका बताउँदै भर्खर सरकारबाट बाहिरिएको कुरा सुनाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077