Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेस्तोल र गोलीसहित सिरहाबाट दुईजना पक्राउ

सिरहा । सिरहामा पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।

शनिबार सुखिपुर नगरपालिका वडा नम्बर ४ गोडिअर्वामा भारतीय नम्बर प्लेटको मोटरसाइकल चोकजाँच गर्दा लुकाएर राखिएको पेस्तोल र ५ राउण्ड गोलीसहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा औरही गाउँपालिका वडा नम्बर २ बननिया बस्ने कम्रुदिन राइन र चन्दन कुमार सदाय रहेका छन् ।

उनीहरुमाथि सिरहा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077