Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङको जंगलमा बेवारिसे शव फेला

    बागलुङको जंगलमा बेवारिसे शव फेला

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 822
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकै सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

    जङ्गलमा बेवारिसे शव फेला परेको हो । शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।



    पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।



    खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार