Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका पाँचजना डीएसपीमा बढुवा, को-को हुन् ? [नामावलीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पाँच जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन् ।

गृह मन्त्रालयका सचिवस्तरको बिहीवारको निर्णयबाट उनीहरुलाई डीएसपीमा बढुवा गरिएको हो ।

बढुवा हुनेमा प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेशकुमार सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077