Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाद्धारा बिपीको सालिक अनावरण

सुनसरी । सुनसरीको इनरुवामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा शनिबार इनरुवा–९ बबियामा कोइरालाको सालिक अनावरण गरिएको हो ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालाको सालिक अनावरण गरेका थिए।

इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077