Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन शिवपुरीमा

काठमाडौं । जनता समाजवादी पार्टी निकट संघीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ ।

शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजित सम्मेलनको जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका हुन् ।

शनिवारसम्म चल्ने सम्मेलनमा एसोसिएसनमा आवद्ध देशैभरिबाट करिब डेढ सय कानुन व्यवसायीहरुको उपस्थिति रहेको छ ।

कानुन व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077