काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख १२ हजार ८ सय रुपैयाँ कयम भएको छ ।
त्यस्तै, तेजाबी सुन आज १ लाख १२ हजार २२५ रुपैयाँ निर्धारण गरिएको छ ।
यता शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
Leave a Reply