Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • लोकरिझाँईको राजनीति देशका लागि घातक, दण्डहीनताले सीमा नाघ्यो : शेखर कोइराला

    लोकरिझाँईको राजनीति देशका लागि घातक, दण्डहीनताले सीमा नाघ्यो : शेखर कोइराला

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा दण्डहीनताले सीमा नाघेको टिप्पणी गरेका छन् ।

    बिहीवार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित ‘राष्ट्रवाद की राष्ट्रप्रेम’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले देशमा सुशासन कायम हुन नसकेको बताए । राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरुमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने उको भनाई छ ।



    उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको नेता कोइरालाको अरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार