Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

    कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 702
    SHARES

    पोखरा । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।



    कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट केही क्षति भयो/भएन भन्ने बारे अहिलेसम्म केही विवरण प्राप्त भएको छैन ।



    यसअघि असार २८ गते हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार