Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले बागमती प्रदेशको इन्चार्जमा गुरु बराल

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश इन्चार्जमा गुरु बराल चयन भएका छन् ।​

शनिवार बसेको एमाले सचिवालय बैठकले बराललाई बागमती इन्चार्जमा चयन गरेको हो ।​

थप केही नेताहरूको पनि जिम्मेवारी हेरफेर गर्ने बैठकले निर्णय गरेको छ ।

यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077