Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीलाई राष्ट्रिय किताब खानाले भन्यो - ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू

काठमाडौं । नेपाल प्रहरीका सबै दर्जाका अधिकारीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताब खाना प्रहरी सूचना जारी गर्दै सम्पत्ति विवरण बुझाउन भनेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताब खाना प्रहरी सूचना जारी गर्दै २०८० भदौ २८ गते भित्र सम्पत्ति विवरण बुझाउन सूचना आग्रह गरेको छ ।

सबै राष्ट्रसेवक कर्मचारीहरूले समेत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077