Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाद्वारा विभिन्न पदमा दरखास्त आह्वान, कुन पदमा कति ?

काठमाडौं । नेपाली सेनामा झन्डै ४ सय जनालाई रोजगारीको अवसर खुलेको छ ।

शुक्रबार नेपाली सेनाले विभिन्न पदका लागि झन्डै ४ सय जनालाई रोजगारीको अवसर खुलाएको हो ।

सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ ।

ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077