असार २९ बिहान ६बजे पछिल्लो ३घण्टा सुनसरीको ईटहरी,मोरङको लेटाङ,हरैचा आसपास #अतिभारी बर्षा भएको र थप हुने,#बुढीखोला, #खेसलिया, #सुनसरी खोला,#लोहन्द्रा लगायत #सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवानको उच्च जोखिम, बिहान ११ बजे सम्म #अतिउच्च सतर्कता अपनाऔ pic.twitter.com/AdR4Am8Fc5
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 14, 2023