Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

हुम्ला । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा भूकम्प गएको छ ।

यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077