Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनलाई तत्काल सदस्यता नदिने नेटो शिखर सम्मेलनको निर्णय

एजेन्सी । लिथुआनियमा जारी उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सम्मेलनले युक्रेनलाई तत्काल सदस्यता नदिने निर्णय गरेको छ ।

सम्मेलनले युक्रेनलाई प्रक्रिया छोट्याएर तत्काल सदस्यता दिन नसकिने निर्णय गरेको हो ।

युक्रेनलाई भविष्यमा नेटो गठबन्धनमा स्वागत गर्ने भन्दै सम्मेलनमा सहभागी शीर्ष नेताहरुले त्यसका लागि शर्तहरु विधिसम्मत प्रक्रियाबाट पुरा हुनुपर्ने बताए ।

नेटो गठबन्धनले तत्काल सदस्यता नदिएपछि सम्मेलनमा पुगेका युक्रेनी राष्ट्रपति भोलोडोमीर जेलेन्स्की भने आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077