Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मनाङ एअरको बेपत्ता हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन

    मनाङ एअरको बेपत्ता हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 855
    SHARES

    काठमाडौं । मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन गरिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बेपत्ता हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएपछि खोजीका लागि काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइएको हो ।



    बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।



    ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा चालक दलका एक नेपाली सदस्य (पाइलट) र ५ जना विदेशी यात्रु गरी ६ जना सवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार