Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • प्रधानमन्त्रीमाथि चलाइएका भ्रमहरू हट्यो, सत्य स्थापित भयो : सांसद दाहाल

    प्रधानमन्त्रीमाथि चलाइएका भ्रमहरू हट्यो, सत्य स्थापित भयो : सांसद दाहाल

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 696
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीमाथि चलाइएको भ्रमहरु हटेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सो कुरा बताएका हुन् ।



    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भावनात्मक रुपमा दिएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको भ्रम प्रधानमन्त्रीको सम्बोधनपछि हटेको बताए ।

    निश्चित उद्देश्यसहित चलाइएको भ्रम हटेर सत्य स्थापित भएको सांसद दाहालको भनाई छ । उनले संसद् अवरोध हटाउने नाममा प्रधानमन्त्रीले कुनै खालका अनुचित सम्झौता नगरेको पनि स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार