Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा निर्माणाधीन संसद भवन अवलोकन

    प्रधानमन्त्री प्रचण्डद्धारा निर्माणाधीन संसद भवन अवलोकन

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 657
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन्।

    सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार प्रधानमन्त्री दाहाल, सहरी विकास मन्त्री सीता गुरूङ लगायतले अवलोकन गरेका हुन्।



    संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भव्य संरचना निर्माण गरिएको छ।



    सिंहदरबारस्थित पुतली बगैँचा रहेको ठाउँमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण भइरहेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार