एजेन्सी । २१ वर्ष मुनिको युरो कप फुटबलको उपाधि इंग्ल्यान्डले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा पाँच पटकको च्याम्पियन स्पेनलाई १–० गोलले पराजित गर्दै तेस्रो पटक च्याम्पियन बनेको हो ।
इग्ल्याण्डलाई जित दिलाउन पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
करिब ४० वर्षपछि इंग्ल्यान्डले यो उपाधि उचालेको हो। यस अघि १९८२ र १९८४ मा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो।
Leave a Reply