काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी भर्ना आह्वान गरेको छ ।
महानगरपालिकाले बुधवार सूचना प्रकाशित गर्दै इच्छुकले १५ दिनभित्रमा महानगरपालिकाको प्रशासन विभागमा निवेदन सक्ने गरि ६५ जना नगर प्रहरी जवान भर्ना आह्वान गरेको हो ।
महानगरले जारी गरेको सूचनामा नेपाल प्रहरीको गत चैत १७ गतेको र सशस्त्र प्रहरीको च.न ७३९ को गृह मन्त्रालयमार्फ वैकल्पिक सूचीमा रहेकाले आवेदन दिन पाउने उल्लेख गरिएको छ ।
साथै नेपाल प्रहरीको वैकल्पिक सूचीमा रहेका ७३ र अन्य बाँकी सशस्त्र प्रहरीको विकल्पमा रहेकाले इच्छुक उम्मेदवारले दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
Leave a Reply