काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।
अर्जुन साउद ४८ रन बनाएर ग्यारेथ डिनेलीको बलमा आउट भएका हुन् ।
नेपालले यसअघि कप्तान रोहित पौडेललाई २९ रन, ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो ।
२६ ओभर समाप्त हुँदा नेपालले १०३ रनमा ४ विकेट गुमाएको छ ।
Leave a Reply