Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली जेलबाट ‘शुक्रकिट’को तस्करी, प्यालेस्टाइनी कैदी समातिए

एजेन्सी । दक्षिण इजरायलको रामोन जेलमा बन्दी रहेका एक प्यालेस्टिनी कैदी अर्का कैदीको शुक्रकीट तस्करी गर्दा गर्दै पक्राउ परेका छन् ।

कारागार अधिकारीहरुले मंगलबार सो जानकारी दिएका हुन् ।

रामन कारागार बाहिर सुधार गृहमा बस्ने एक कैदीसँग ‘वीर्य’ भरिएको शीशी फेला परेको छ ।

योसँगै यो वीर्य भएको कैदीको पनि पहिचान भएको छ । उनलाई एकान्त कारागारमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077