Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुस्ताङ्गी 'राजा'का छोराको बिहेको उत्सव मनाउन लोमन्थाङ गाउँपालिकाले दियो बिदा

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले मुस्ताङ्गी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राजा झिग्मी सिङ्घी पलवर विष्टकाका छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोकको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले बिदा दिइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077