Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • आयरल्यान्डसँग ६ विकेटले हार्‍यो अमेरिका

    आयरल्यान्डसँग ६ विकेटले हार्‍यो अमेरिका

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 837
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको ‘प्लेअफ’ मा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।

    अमेरिकाले दिएको १ सय ९७ रनको लक्ष्य अमेरिकाले ३४ ओभर २ बलमा ४ विकेट गुमाएर सहजै भेटायो ।



    यसअघि हरारेमा टस हारेर ब्याटिङ गरेको अमेरिका ४२ ओभर ४ बलमा १ सय ९६ रनमा अलआउट भयो ।



    यो जितसँगै अब आयरल्यान्डले सातौँ स्थानका लागि नेपाल र यूएईबीचको खेलको विजेतासँग जुलाई ४ मा खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार