काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।
बुलाबायोमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४७ दशमलब ४ ओभरमा २ सय १३ रनको योगफल बनाएको हो ।
अमेरिकाका सुशान्त मोदानी र साइतेजा मुकामलाले समान ५५ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका क्रेज योङले ३ तथा मार्क एडर, ब्यारी म्याककार्थी र एन्डी म्याकब्राइनले २-२ विकेट लिए ।
नेदरल्यान्ड्सका लागि लगेन भा बिक र बास डि लिडले समान ३र३ तथा सकिव जुल्फिकरले २ विकेट लिए । रायन केलिन र आर्यान दत्तको नाममा समान १-१ विकेट रह्यो ।
Leave a Reply