Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • जिम्बाब्वेले ओमानलाई दियो ३३३ रनको लक्ष्य

    जिम्बाब्वेले ओमानलाई दियो ३३३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 825
    SHARES

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत घरेलु टोली जिम्बाबेले ओमानलाई ३३३ रनको लक्ष्य दिएको छ ।

    क्वीन्स स्पोटर्स क्लब बुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३२ रनको योगफल बनाएको हो ।



    जिम्बाबेका लागि सेन वीलियम्सले १०३ बलमा विस्फोटक १४२ रन बनाए । कप्तान क्रिग इर्भान र गुम्बिले पहिलो विकेटका लागि ४६ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । इर्भानले ४० बलमा २५ रन बनाए ।



    ओमानका फयाज बटले चार विकेट लिए । १० ओभर बलिङ गरेका बटले ७९ रन बनाए । बिलाल खान, कलिमुल्लाह र जिसान मक्सुदले समान एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार