Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप [नामावलीसहित]

    तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप [नामावलीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा बुधवार राति चार सय सदस्य थप गरेका हुन् ।



    सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेका पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।



    यसअघि महिला संघको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार