Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ६ जना इन्सपेक्टरको काज सरुवा, को-कहाँ पुगे [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी निरीक्षकको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक लक्ष्मण ओलीसहित ६ जनाको काज सरुवा सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार प्रहरी निरीक्षक लक्ष्मण ओलीलाई ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु काठमाडौं, दाताराम अधिकारीलाई वडा प्रहरी कार्यालय सानोपोखरी मकवानपुरमा खटाइएको छ ।

उनीहरुलाई अर्को आदेश नभएसम्मका लागि खटाईएको स्थानमा हाजिर हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077