एजेन्सी । इथियोपियामा भोकमरीका कारण एक हप्तामा सात सयको मृत्यु भएको छ ।
लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलिएको हो ।
भोकमरीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
देशमा जारी द्धन्द्धकाबीच संयुक्त राष्ट्रसंघ र अमेरिकाले उपलब्ध गराउँदै आएको खाद्यान्न लक्षित बर्गसम्म पुग्न नसकेपछी खाद्यान्न निर्यातमा रोक लगाइएको छ ।
Leave a Reply