Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • आफ्नै सचिवालयबाट सन्तुष्ट नभएको प्रधानमन्त्री प्रचण्डको स्विकारोक्ति

    आफ्नै सचिवालयबाट सन्तुष्ट नभएको प्रधानमन्त्री प्रचण्डको स्विकारोक्ति

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 831
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको कार्यालय र सचिवालयबाट सन्तुष्ट नरहेको स्विकारेका छन् ।

    प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्रीप्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफू सन्तुष्ट हुनका निम्ति केही नयाँ गर्न चाहेको समेत बताए। ‍संसद बैठमा पन्तले प्रधानमन्त्रीको कार्यालय कतिको व्यवस्थित छ, के तपाइँ त्यसमा सन्तुष्ट हुनुहुन्छ? भन्दै प्रधानमन्त्री प्रचण्डलाई सोधेका थिए ।



    प्रधानमन्त्री प्रचण्डले रघुजी पन्तजस्ता सदस्यहरूले राम्रा सुझाव दिए आफू पालना गर्न तयार रहेको बताए। उनले इपिजीबारे आफ्नो ढंगले छलफल चलाएको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार