Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • श्रीलंकाले स्कटल्यान्डलाई दियो २४६ रनको लक्ष्य

    श्रीलंकाले स्कटल्यान्डलाई दियो २४६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 807
    SHARES

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत श्रीलंकाले स्कटल्याण्डलाई २४६ रनको लक्ष्य दिएको छ ।

    क्विन्स स्पोर्ट्स पार्क बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ४५ रनमा अल आउट भयो ।



    श्रीलंकाका ओपनर पाथुम निसांकाले ८५ बलमा १० चौकासहित सर्वाधिक ७५ रनको अर्धशतकीय ईनिङ खेले ।



    स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले ४ विकेट लिए । मार्क वाटले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार