Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकजना यात्रुको बिदाई र स्वागतमा ३ जना मात्रै जान पाइने

    अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकजना यात्रुको बिदाई र स्वागतमा ३ जना मात्रै जान पाइने

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब एकजना यात्रुको बिदाई वा स्वागतमा ३ जना भन्दा बढी जान नपाईने भएको छ ।

    विमानस्थलको टर्मिनल भवन बाहिर अत्याधिक भीड हुन थालेपछि विमानस्थल सुरक्षा समितिले ३ जनालाई मात्र जान दिने निर्णय गरेको हो ।



    विमानस्थल सुरक्षा समितिका अनुसार हाल विमानस्थल परिसरमा अत्याधिक भीड हुँदा भीड व्यवस्थापनमा कठिनाई हुनुका साथै ट्राफिम व्यवस्थापन तथा चोरी नियन्त्रणमा कठिनाई भईरहेको छ ।



    यसअघि कोरोना माहामारीको समयमा विमानस्थलमा भिडभाड नगर्न विमानस्थल कार्यालयले निर्देशिका जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार