Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगर बजेट : आफ्नै टेलिभिजन स्थापना गर्न ५ करोड विनियोजन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।

एफएम रेडियो सञ्चालन गरिरहेको महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा टेलिभिजन सञ्चालनको योजना पनि ल्याएको हो।

आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्षको बजेटमार्फत यस्तो घोषणा गरेकी हुन् ।

टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077