Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुर र कास्कीमा भारी वर्षा, तटीय क्षेत्रमा बस्नेलाई सतर्क रहन अनुरोध

काठमाडौं । मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।

कोखाजोर खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ ।

त्यसैले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन नेपाल फ्ल्ड अलर्टले जनाएको छ ।

कास्कीको पोखरा, छोमरोङ, जुम्लेटीलगायत क्षेत्रमा पनि भारी वर्षा भएको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077