Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कैलालीमा करेन्ट लागेर सञ्जयको मृत्यु

    कैलालीमा करेन्ट लागेर सञ्जयको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 630
    SHARES

    कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको लालझाडी गाउँपालिका–४ देखतभूलीका १७ वर्षीय सञ्जय रानाको मृत्यु भएको हो ।



    कैलालीको चिसापानी विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार