Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उडान नियम उल्लंघन गर्ने दुई पाइलटलाई प्राधिकरणले गर्‍यो निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।

पाइलटहरूले उडान नियम उल्लंघन गरेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका उनीहरूलाई निलम्बन गरिएको हो।

काठमाडौ-नारिता उडानका क्रममा उनीहरुले ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नगरेको पाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यही साता भएको उडानमा दुई पाइलटले नियम उल्लंघन गरेको र उनीहरूलाई स्पष्टीकरण सोध्ने बताए बताए पनि पाइलटको नाम र उडान समय भने खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077