Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • दोस्रो ओभरमै नेपाललाई पहिलो झट्का,ओपनर भुर्तेल आउट

    दोस्रो ओभरमै नेपाललाई पहिलो झट्का,ओपनर भुर्तेल आउट

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्ध तीन सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

    ओपनर कुशल भुर्तेल अल्जारी जोसेफले फालेको दोस्रो ओभरको चौथो बलमा बोल्ड भएका हुन् ।



    चार ओभर सकिँदा नेपालले एक विकेट गुमाएर २२ रन बनाएको छ।



    कुशलको बहिर्गमनसँगै क्रिजमा भीम सार्की उत्रिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार