Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • वेष्टइण्डिजविरूद्ध नेपालको दोस्रो सफलता, करण र गुल्सनले लिए विकेट

    वेष्टइण्डिजविरूद्ध नेपालको दोस्रो सफलता, करण र गुल्सनले लिए विकेट

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ ।

    जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसी र गुल्सन झाले वेष्ट इण्डिजको दुई विकेट लिएका हुन् ।



    केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । गुल्सनले आफ्नो ओभरको पहिलो बलमा नै विकेट एिका हुन् ।



    यसअघि दोस्रो ओभर बलिङमा आएका करण केसीले ले दुई बल डट फाल्दै तेस्रो बलमा विकेट लिएका थिए ।

    गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् । वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।

    नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार