Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • वेष्टइण्डिजविरूद्ध नेपालको पहिलो सफलता, करणले लिए विकेट

    वेष्टइण्डिजविरूद्ध नेपालको पहिलो सफलता, करणले लिए विकेट

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 738
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्टइण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ ।

    जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् ।



    केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।



    करणले १.३ ओभरमा वेस्ट इन्डिजको विकेट लिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार