Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

बैठक असार ७ गते बिहीवार बिहान ११ः३० बजे पार्टी कार्यालय ललितपुरमा बस्ने गरि बोलाईएको हो ।

केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकले असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्नेछ ।

त्यस्तै बैठकमा विधान अधिवेशनको तयारी र तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077