Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • पाकिस्तानमा १२ सय मेगावाटको परमाणु ऊर्जा केन्द्र स्थापना हुने

    पाकिस्तानमा १२ सय मेगावाटको परमाणु ऊर्जा केन्द्र स्थापना हुने

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 705
    SHARES

    एजेन्सी । चीनले पाकिस्तानमा १२ सय मेगावाटको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने भएको छ ।

    चीन र पाकिस्तानबीच मंगलबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।



    चाइना नेसनल न्युक्लियर कर्पोरेसन ओभरसिज लिमिटेड (सीएनओएस) का प्रमुख वाङ युङ्गी र पाकिस्तान अटोमेटिक इनर्जी कमिसन (पीएईसी) काका प्रमुख मोहम्मद रहमानले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।



    यो प्लान्ट पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुनेछ । सम्झौता कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफ पनि सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार