Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी शर्मा ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार विहान बालकोटमा भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच समसमायिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए ।

ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077