Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइराला भन्छन् - काँग्रेसले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रमा सीमित बन्नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अहिले काँग्रेस व्यवहारवादी बन्दा चुक्दै गएको उनले बताए ।

सिद्धान्तलाई छोड्दै जानु चिन्ताको विषय भएको उनको भनाई छ ।

कसैले पनि लोकरिजाँइको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने नेता कोईरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077