Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नारायणी नदीमा डुबेर भारतीय तीर्थयात्रुको मृत्यु

    नारायणी नदीमा डुबेर भारतीय तीर्थयात्रुको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 879
    SHARES

    सांकेतिक तस्विर

    चितवन । नारायणी नदीमा डुबेर चितवन देवघाटमा एकजना भारतीय तीर्थयात्रुको मृत्यु भएको छ ।

    शुक्रबार मध्याह्न भारत अयोध्याका २२ वर्षका प्रदीप शर्माको मृत्यु भएको चितवन जिल्ला प्रहरीले जनाएको छ ।



    भारतीय नम्बर प्लेटको युपी ६२ एपी ९६९६ नम्बरको बस चढेर आएका ५० जना तीर्थयात्रु शुक्रबार दिउँसो १ बजेतिर स्नान गर्न देवघाट नारायणी नदीमा गएका थिए ।



    नुहाउने क्रममा बेपत्ता भएका शर्माको शव साढे १ बजेतिर नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार