Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेशका तीन जिल्लामा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ ।

बिहिबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले भुम्या पर्वको अवसरमा शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका अनुसार रोल्पा, रुकुम (पूर्व) र दाङमा सार्वजनिक बिदा दिइएको हो ।

हरेक वर्ष असारको पहिलो साता मनाइने भुम्या पर्वमा मगर समुदायले पुर्ख्यौली पुजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्दै परापूर्वकालदेखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले मनाउँदै आएको पर्व हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077