Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बुधबार प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलबाट प्रदर्शन गर्दै नयाँबानेश्वरतिर जाने क्रममा उनीहरुलाई प्रहरीले काठमाडौं जिल्ला अदालतअगाडि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज (बुधबार) व्यानर र पम्प्लेटसहित नाराबाजी गर्दै जिल्ला अदालत पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077