Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपाल मेडिकल कलेजमा भएको तोडफोडपछि अस्पतालको ओपिडी अनिश्चितकालका लागि बन्द

    नेपाल मेडिकल कलेजमा भएको तोडफोडपछि अस्पतालको ओपिडी अनिश्चितकालका लागि बन्द

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । बिरामीका आफन्तले तोडफोड गरेपछि गोकर्णेश्वर नगरपालिका-९ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।

    अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा तोडफोड गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभुति नभएसम्म ओपिडी सेवा स्थगित गरिएको जनाएको छ।



    २८ जेठमा गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका थिए।



    धितालको स्वास्थ्य अवस्था जटिल भएपछि पनि चिकित्सकले जानकारी नगराएको भन्दै आफन्तले मंगलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस, हुलहुज्जत गरी अस्पताल तोडफोड गरेको थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार