Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

सभापति देउवा सिंगापुर गएपछि कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी खड्कालाई दिइएको हो ।

कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २५ को उपधारा १३० बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको छ ।

सभापति स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन् । सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्।

उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077