Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवा पत्नी आरजुलाई लिएर सिंगापुर उडे, एक हप्तापछि फर्किने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मध्यराति सिंगापुर प्रस्थान गरेका छन् ।

गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनको सचिवालयका अनुसार सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन् ।

यस्तै उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन् । उनीहरु एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077